काठमाडौं । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भटारमा पहिरो जाँदा चमेलिया नदी थुनिएको छ । निरन्तरको वर्षासँगै आएको ठुलो पहिरोले नदी करिब आधा घण्टा पूर्ण रूपमा थुनिएपछि