काठमाडौं । बिहीबारदेखि नेपाल प्रहरीमा एसएसपीका तीन दरबन्दी रिक्त भएका छन् । तीन एसएसपीले ३० वर्षे सेवाअवधि नै पूरा नगरी उमेहदका कारण अवकाश पाएका हुन्