काठमाडौं । मतदातालाई पैसा बाँडेको आरोपमा धनुषा निर्वाचन क्षेत्र ४ का एक उम्मेदवारलाई प्रहरीले पक्राउ गरेको छ । गएराति धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–४ चन्द्रपुरमा मतदातालाई पैसा