काठमाडाैं । काठमाडौं महानगरपालिकाकाे नगरपरिषद बैठक उपमेयरसहित कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले बहिस्कार गरेका छन् । महानगरपालिकाको नीति तथा कार्यक्रम कार्यपालिका बोर्डबाट पारित नगरी नगरपरिषद्मा लैजान खोजिएको