काठमाडौं, २५ भदौ । संघीय आयोजना कार्यान्वयन इकाई, बिराटनगरका तत्कालीन सिनियर डिभिजनल ईन्जिनियर (सि.डि.ई.) काशी प्रसाद गुप्ताविरुद्ध अख्तियार दुरुपयोक्ष् अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ