Logo
Logo

नेपालमा कोरोना : संक्रमित संख्या घट्दै, निको हुने बढ्दै

- दृष्टि न्युज/संवाददाता

काठमाडौं, ३ साउन । पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ । गत २४ घण्टामा ५७ जनामा मात्रै कोरोना संक्रमण देखिएको छ ।

विस्तृत पढ्नुहोस