काठमाडौं, ११ चैत । नेपालभर कोभिड–१९ को संक्रमण फैलने सम्भावनालाई ध्यानमा राखी मंगलबारदेखि अत्याश्यक अवस्थाबाहेक घरबाहिर ननिस्कन सरकारले दिएको आदेशको कार्यान्वयन मुलुकभर प्रभावकारी देखिएको छ