काठमाडौं, २६ भदौ । राष्ट्रिय सभाको बुधबारको बैठकले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी(कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयक’ र ‘प्रहरी समायोजन विधेयक’ पारित गरेको छ ।