२०२६ वैशाख २२ गते आइतबार कास्की जिल्लाको भरतपोखरी गाविस जमुनाबोटमा आमा लक्ष्मी अधिकारी र पिता इन्द्रप्रसाद अधिकारीका जेष्ठ सुपुत्रको रूपमा जन्मेका रवीन्द्र अधिकारीले आफ्नो गाऊँकै