Logo
Logo

प्रतिनिधिसभा निर्वाचन : कालिकोटबाट कांग्रेसले गर्‍यो भूपेन्द्रजंगसहित तीनजना सिफारिस

दृष्टि संवाददाता

कालिकोट । नेपाली काँग्रेस कालिकोटले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि युवा नेता भूपेन्द्रजंग शाहीसहित ३ जनाको नाम सिफारिस गरिएको छ ।  जिल्ला कार्यसम्पादन

विस्तृत पढ्नुहोस