काठमाडौं । आईसीसीले सन् २०२६ को टी-२० विश्वकपको तालिका सार्वजनिक गरेको छ । भारतको मुम्बईमा जारी आईसीसीको विशेष समारोहमा विश्वकपको तालिका घोषणा गरिएको हो ।