Logo
Logo

काठमाडौं महानगर प्रहरीको दाबी- सिंहदरबार जल्दा पाँच दमकल पठाएका थियौं

दृष्टि संवाददाता

काठमाडौं । महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जेनजी आन्दोलनका क्रममा सिंहदरबार जलिरहँदा पनि काठमाडौं महानगरपालिकाले दमकल नपठाएको भन्ने कुरा गलत भएको दाबी गरेका छन् ।

विस्तृत पढ्नुहोस