काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको म्याद थप गरिएको छ । शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले म्याद थपको निर्णय गरेको