काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङखोला बाँदरे मोडमा खसेको सुक्खा पहिरो पन्छाएपछि नागढुंगा–मुग्लिन सडक खण्ड पुनः दुईतर्फी रुपमा सञ्चालनमा आएको छ । मंगलबार