वीरगन्ज । समाजवादी प्रेस संगठन नेपाल पर्साले वीरगन्जमा मंगलबार प्रभातफेरी निकालेको छ । संगठनको चौथो स्थापना दिवसको अवसरमा वीरगन्जको घण्टाघर चोकबाट शुरु भएको प्रभातफेरी माईस्थान,