काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाहिरबाट हमला भइरहेको अवस्थामा पार्टीभित्रै केही व्यक्तिहरूले समस्या सिर्जना गर्न खोजेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।