काठमाडौं । चुनाव नेपाली राजनीतिका लागि एउटा यस्तो मौसम हो, जहाँ आश्वासनका ‘स्वर्ग’ धर्तीमा झारिन्छन् । विकासका ‘कागजी बाढी’ले गाउँ–बस्ती डुबाउँछ । नेताहरूका कुरा पत्याउने