कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा आइतबारदेखि लगातार भारी वर्षा भइरहेको छ । बेलौरी, कृष्णपुर र धनगढी क्षेत्रमा अत्यधिक पानी परिरहेकाले डुबानको जोखिम बढेको छ । स्थानीय