काठमाडौं । राजधानीको केन्द्र मानिने माइतीघर मण्डलाक्षेत्र सामान्य वर्षा हुँदा पनि जलमग्न हुने समस्या वर्षौंदेखि दोहोरिँदै आएको छ । सिंहदरबार, सर्वोच्च अदालत, विभिन्न मन्त्रालय तथा