Logo
Logo

वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित

दृष्टि संवाददाता

हुम्ला । निरन्तर वर्षा एवं हिमपातले यहाँको जनजीवन प्रभावित भएको छ ।  जिल्ला सदरमुकाम सिमकोटसहित अधिकांश क्षेत्रमा फोन तथा इन्टरनेट सेवा अवरुद्ध समेत भएको छ

विस्तृत पढ्नुहोस