काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायसम्बन्धी बिधेयकलाई संसदको आगामी अधिवेशनबाट पारित गर्ने बताएका छन् । मानवअधिकार दिवसको सन्दर्भमा आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा गम्भीर