काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गमा नेकपा (एमाले)को भ्रातृ संगठन युवा संघले राँके जुलुस निकालेको छ । युवा संघले बुधबार साँझ प्रदर्शनीमार्गमा राँके जुलुस निकालेको हो ।