काठमाडौं । दैलेखमा धारिलो हतियार प्रहारबाट एकै घरका चार महिला घाइते भएका छन् । ठाटीकाँध गाउँपालिका–४ धनकोटमाकरिब ३७ वर्षीय बमबहादुर रावतले धारिलो हतियार प्रहार गर्दा