एजेन्सी । नेपाली राष्ट्रिय फुटसल टोली र उज्वेकिस्तान आज खेल्दैछन् । यी दुई टिमबीच एएफसी फुटसल एसियन कप छनोटको पहिलो खेलमा प्रतिस्पर्धा हुन लागेको हो