काठमाडौं । राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको नयाँ नेतृत्व सर्वसम्मतरुपमा चयन भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सम्पन्न महाधिवेशनबाट संघको नयाँ नेतृत्व सर्वसम्मतरुपमा चयन भएको हो