Logo
Logo

मोटरसाइकलले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु

दृष्टि संवाददाता

काठमाडौं । मोटरसाइकलले ठक्कर दिँदा चेकिङ ड्युटीमा खटिएका प्रहरी हवल्दार भूपेन्द्रबहादुर शाहीको मृत्यु भएको छ । बाँकेको नेपालगञ्ज उप–महानगरपालिकास्थित राँझा चोकमा भएको दुर्घटनामा उनको मृत्यु

विस्तृत पढ्नुहोस