Logo
Logo

मतगणना नसकिँदै रेनु दाहाल भरतपुरको मेयर निर्वाचित

दृष्टि संवाददाता

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार रेनु दाहाल मतगणना नसकिँदै विजयी भएका छन् । भरतपुरमा १० हजार ५६२ गन्न बाँकी छ ।

विस्तृत पढ्नुहोस