काठमाडौं । नेकपा एमालेले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको राजीनामा मागेको छ । मन्त्री खतिवडाले एक टिभी कार्यक्रममा झुट बोलेको भन्दै एमालेले राजीनामा मागेको हो