Logo
Logo

मोहनकुमार घिमिरेको संयोजकत्वमा एकीकृत सरकारी कर्मचारी संगठन गठन

दृष्टि संवाददाता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी निकट कर्मचारीहरूले छुट्टै संगठन खोलेका छन् । मोहनकुमार घिमिरेको संयोजकत्वमा एकीकृत सरकारी कर्मचारी संगठन नेपाल गठन गरेका छन्

विस्तृत पढ्नुहोस