रूपन्देही । लुम्बिनी प्रदेशअन्तर्गतको रिक्त राष्ट्रियसभा सदस्यका लागि भएको उपनिर्वाचनको मतदान अन्तिम चरणमा पुगेको छ । मतपरिणाम आजै भर्चुअल माध्यमबाट सार्वजनिक गरिने भएको छ ।