काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को अध्यक्ष उपेन्द्र यादव पक्षको कारबाहीमा परी लुम्बिनी प्रदेशसभा सदस्यबाट पदमुक्त गरिएका चार सांसदले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन्