काठमाडौ । बैशाख ११ गते नवनिर्मित धरहराको शिलान्यास हुँदैछ । सरकारले नै आफ्नो महत्वपूर्ण उपलब्धि मानेको यो सफलता पछाडि धेरै मेहनती हातको भूमिका छ ।