काठमाडौं । कोभिड विरुद्धको खोप लगाएका वीर अस्पतालका १५ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित स्वास्थ्यकर्मीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ