काठमाडौं । एमसीसी उपाध्यक्ष फातिमा सुमार काठमाडौं आउँदा विरोध गर्न विमानस्थल पुगेका ६ जना पक्रा परेका छन् । पक्राउ पर्नेमा अधिवक्ता स्वागत नेपालसमेत रहेका छन्