काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आसन्न महाधिवेशनमा महामन्त्री पदमा चुनाव लड्ने घोषणा गरेका छन् । बिहीबार बिपी कोइरालाको जन्मजयन्तीको अवसरमा शर्माले १४औँ महाधिवेशनमा