Logo
Logo

सात स्थानीय तहमा सुरु भयो भौतिक उपस्थितिमा पठनपाठन

दृष्टि संवाददाता

दमौली । गत वैशाखदेखि बन्द भएका तनहुँका विद्यालय सञ्चालनमा आएका छन् । दश स्थानीय तहमध्ये सात स्थानीय तहमा भौतिक उपस्थितिमा पठनपाठन सुरुआत गरिएको छ ।

विस्तृत पढ्नुहोस