काठमाडौं । अमेरिकन कम्पनी जोन्सन एन्ड जोन्सनले उत्पादन गरेको कोरोनाभाइरस विरूद्धको एक डोजमात्र लगाए पुग्ने खोप डेल्टा र लाम्ब्डा भेरियन्टविरूद्ध निकै कम प्रभावकारी देखिएको छ