काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा डिआइजी धिरजप्रताप सिंहले नेतृत्व सम्हालेका छन् । ठूला घटनाको अनुसन्धान गर्ने ब्यूरोलाई थप उचाईमा पुर्याउने चुनौती डिआइजी सिंहलाई