काठमाडौं । बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनको उम्मेदवारी मनोनयनअघि एमालेको बालुवाटारमा बैठक बस्दैछ । राष्ट्रियसभा सदस्यको उम्मेदवारी आज दर्ता गरिने निर्वाचन आयोगले जनाएको छ