काठमाडौं, १२ चैत । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि त्यसको सम्भावित जोखिमबाट बच्न नेपालमा पनि लकडाउन भएपछि देशभरका अदालतमा अतिआवश्यक परेमात्र इजलास बस्ने भएको छ