काठमाडौं, ३० साउन । एक व्यवसायीलाई मुद्दा परेको भनी धम्क्याई पाँच लाख ठगी रुपैयाँ गर्न खोज्ने एक व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले पक्राउ गरेको