काठमाडौं, ३० असार । केही दिनयता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैनिक ३÷४ वटा मुद्दा दायर गरिरहेको छ । त्यसमध्ये कतिपय लडडाउनमा रोकिएका मुद्दा पनि छन्