काठमाडौं । सर्वोच्च अदालत कायममुकाय प्रधानन्यायाधीशको भरमा सञ्चालन भएको एक वर्ष बितिसक्यो । तर, प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने संवैधानिक परिषद्ले भने कुनै तयारी नै गरेको