काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका-नालागुम्बामा मोटरसाइकल चोरीमा संलग्नलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि चक्कु प्रहार भएको छ । घटनामा प्रहरी नायब निरीक्षक (सई) सञ्जिव केसी