काठमाडौं । प्रहरीले काठमाडौंको गंगाहिटीबाट ५ जना जुवाडेलाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका- ७ गंगाहिटी मिरमिरे टोलस्थित रुपचन्द्र श्रेष्ठको फ्ल्याटमा जुवातास खेलिरहेको अवस्थामा ५