रुपन्देही, २२ जेठ । कुटपिटबाट आफ्नै दाजुको हत्या गरेको अभियोगमा गैडहवा गाउँपालिका(२ पडौरा बस्ने १९ वर्षीय शिवचन्द केवटलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।