काठमाडौँ । यात्रुसँग मनलाग्दी भाडा असुल्ने र आफ्नै चालक लुटिँदा पनि रमिते बन्ने आरोप खेपिरहेको राइड सेयरिङ प्लेटफर्म इन्ड्राइभको अर्को एक गम्भीर घटना सार्वजनिक भएको छ