काठमाडौं । सशस्त्र प्रहरीका उपरीक्षक (एसपी) विक्रम हुमागाईंको सशस्त्र प्रहरी बल नम्बर ११ गण हेक्वाटर रौतहटको प्रमुखको रूपमा रहेका बेला चौतर्फी गुनासो बढेको बताइएको छ