काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्सबीचको त्रिकोणात्मक सिरिज आजदेखि सुरू हुँदैछ । स्कटल्याण्डमा हुने सिरिजको पहिलो खेलमा नेपालले आज स्कटल्याण्डको सामना