Logo
Logo

नेपाल अपराजित रहँदै विश्वकप छनोटको च्याम्पियन

दृष्टि संवाददाता

काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकप एसिया छनोटको उपाधि जितेको छ । शुक्रबार सामोआलाई १२४ रनको फराकिलो अन्तरमा पराजित गरेसँगै नेपालले उपाधि हात पारेको हो।

विस्तृत पढ्नुहोस